Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

NRNA बेल्जियमको अत्यन्त जरुरी सूचना ।

यही आउदो अक्टोबर १४-१७ को NRNA ICC को महाधिवेशनमा प्रतिनिधी भएर जान चाहनु हुने सम्पूर्ण बेल्जियमका NRNA NCC Belgium का सम्पूर्ण सदस्यज्यूहरुलाई तलको लिन्कमा गएर आफ्नो नाम र भ्यालिड ईमेल पठाउनुहुन हार्दिक अनुरोध सहित यो सूचना जारी गरिएको छ ।

८औ केन्द्रीय अधिवेशनमा अनलाईन रजिस्टर नभएको सदस्यहरुले भाग लिन नपाईने कडा नियम भएकोले बेलैमा रजिस्टर गरिदिनुहोला । अन्यथा यसको जवाफ देही तपाई आफै हुनेकुराको जानकारी पनि गराउदछु ।

Link:-

https://be.nrna.org/Membership-Registration

लोक प्रशाद दाहाल

अध्यक्ष

NRNA NCC Belgium

पुनश्च: यस अनलाईन रजिस्टर सम्बन्धि कुनै समस्या भएमा रमेश कंडेल (0486807031) जी संग सम्पर्क गर्न सक्नुहुनेछ ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण