Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

प्रेश बिज्ञप्ती

मतदान नमूना पत्र सम्वन्धि सूचना

गैर आवासीय नेपाली संघ, बेल्जियमको तेश्रो कार्याकालका लागि आगामी जुन २६ मा लय गरिएको निर्वाचत मतदान पत्रको नमूना प्रकाशित गरिएको छ ।

मतदान पत्रको नमूना हेर्न तल क्लिक गर्नुहोला ।

शालिक गौतम
निर्वाचन आयुक्त

निर्वाचन समितिको प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेसन अन्तरगतको चुनाव संपन्न भएको छ । गत २६ जुनमा भएको स्वच्छ तथा मर्यादित निर्वाचन बेल्जिययमको ४ क्षेत्रमा संचालन भइ मिति २७ जुन मा नजिता प्रकाशन भएको छ । उक्त निर्वाचनमा क्रमश निम्म व्यकित्तहरु निम्न पदहरुमा निर्वाचित हुनु भएको व्यहोरा सवैको जानकारीका लागि अनुरोध गर्दे यस निर्वाचन प्रकृयामा हार्दिकताका साथ सहयोग पुर्याउने मेरा सहकर्मीहरु, नेपाली समुदाय, संघसंस्था तथा महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । यस अवसर प्रदान गर्ने गैर आवासीय नेपाली संघ बेल्जिमयलाई समेत हार्दिक धन्यबाद एवं आभार व्यक्त गर्दे नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई हार्दिक बधाइ तथा पुर्ण कार्यकालको कामना गर्दै आगामी दिनमा एनआरएन बेल्जियम नयाँ शिराबाट नेपाली समुदायको हितको निमित्त अगाडि बढ्ने अपेक्षा गर्दछु ।

Read more...

हार्दिक धन्यवाद, सहानुभूति, वधाई तथा शुभकामना !

आदरणीय बेल्जियमवासी गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु !
२९ मे मा सम्पन्न गैर आवासीय नेपाली संघ, बेल्जियमको तेश्रो अधिवेशन र २६ जुनमा तेश्रो अधिवेशन अन्तर्गतको निर्वाचनलाई सफल पार्न हरतवरले सहयोग गुर्नहुने सम्पूर्ण एनआरएन बेल्जियमका महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । तपाईहरुको न्यानो माया, प्र्रशंसनीय साथ र सहयोग वारम्वार प्राप्त भएको हुनाले मलाई र कार्यसमितिलाई आफ्नो कार्यकाल पूरा गर्ने अवसर मिल्यो ।

Read more...

Page 6 of 6

बेल्जियम समाचार

बिचार तथा विश्लेषण