Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

उम्मेद्वारी निवेदन फारम

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको छैठौ अधिवेशन अन्तर्गत आगामी ०३ सेप्टेम्वर २०१७ आईतवार का दिन सम्पन्न हुन् गई रहेको निर्वाचन प्रकृया अन्तर्गत ईच्छुक पंजीकृत/साधारण सदस्य हरुले निर्वाचन समिति ले प्रकासित निर्वाचन सम्वन्धि सूचना अनुरुप उम्मेवार निवेदन तलको दीईएको लिंक मा उम्मेद्वारी फारम डाउनलोड गर्न सक्नु हुने छ ।

तल दिईएको लिंक बाट फारम डाउनलोड गर्नु होस ।

http://nrnbelgium.org/images/nrnhelp/nomination1.pdf

बेल्जियम समाचार

बिचार तथा विश्लेषण